<?xml version="1.0" encoding="utf-8"?>
<resources>
    <array name="fingerprint_acquired_vendor">
        <item>औँलाको स्थिति मिलाउनुहोस्। तपाईंले फिंगरप्रिन्टको यो भागले छोइसक्नुभएको छ।</item>
    </array>
    <string name="fingerprint_unlock_set_unlock_password">पासवर्ड • फिंगरप्रिन्ट</string>
    <string name="fingerprint_unlock_set_unlock_pattern">प्याटर्न • फिंगरप्रिन्ट</string>
    <string name="fingerprint_unlock_set_unlock_pin">PIN • फिंगरप्रिन्ट</string>
    <string name="fingerprint_unlock_skip_fingerprint">फिंगरप्रिन्ट अनलक सेटअप नगरिकनै जारी राख्नुहोस्</string>
    <string name="fingerprint_unlock_title">तपाईंले फिंगरप्रिन्ट अनलक सेट गरेपछि तपाईं आफ्नो फिंगरप्रिन्ट प्रयोग गरी आफ्नो फोन अनलक गर्न सक्नुहुन्छ। तपाईंको डिभाइसको सुरक्षाका खातिर ब्याकअपका रूपमा स्क्रिन लक पनि सेटअप गर्नु पर्ने हुन्छ।</string>
    <string name="frr_notification_reset_fingerprint_description">यसो गर्दा कहिलेकाहीँ समस्याहरू समाधान हुन सक्छन्</string>
    <string name="security_settings_fingerprint_enroll_consent_introduction_title">फिंगरप्रिन्ट अनलक प्रयोग गर्न दिनुहोस्</string>
    <string name="security_settings_fingerprint_enroll_find_sensor_message">"फिंगरप्रिन्ट सेन्सर पावर बटनमा हुन्छ।

बटनमा धेरै थिच्नुको सट्टा हलुका किसिमले छुनुहोस्।"</string>
    <string name="security_settings_fingerprint_enroll_find_sensor_title">पावर बटन छुनुहोस्</string>
    <string name="security_settings_fingerprint_enroll_introduction_title">फिंगरप्रिन्ट अनलक सेटअप गर्नुहोस्</string>
    <string name="security_settings_fingerprint_enroll_repeat_title">औँला उठाउनुहोस् अनि फेरि छुनुहोस्। हरेक पटक आफ्नो औँला थोरै सार्नुहोस्।</string>
    <string name="security_settings_fingerprint_enroll_repeat_title_immobile_overlay">उठाउनुहोस् र फेरि छुनुहोस्</string>
    <string name="security_settings_fingerprint_enroll_touch_dialog_message">फिंगरप्रिन्ट सेन्सर पावर बटनमा हुन्छ।</string>
    <string name="security_settings_fingerprint_enroll_touch_dialog_title">यसको साटो सेन्सरमा छुनुहोस्</string>
    <string name="security_settings_fingerprint_preference_title">फिंगरप्रिन्ट अनलक</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_2">फिंगरप्रिन्ट अनलकले तपाईंको पहिचान पुष्टि गर्ने प्रयोजनका लागि तपाईंको फिंगरप्रिन्टको अद्वितीय मोडेल बनाउँछ। सेटअप गर्ने क्रममा यो फिंगरप्रिन्ट मोडेल बनाउन तपाईंले विभिन्न कोणबाट आफ्नो फिंगरप्रिन्टका फोटोहरू खिच्नु पर्ने हुन्छ।</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_3">तपाईंले फिंगरप्रिन्ट अनलक प्रयोग गर्दा तपाईंको फिंगरप्रिन्ट मोडेल अपडेट गर्न ती फोटोहरू प्रयोग गरिन्छन्। तपाईंको फिंगरप्रिन्ट मोडेल बनाउन प्रयोग गरिने फोटोहरू कहिल्यै पनि भण्डारण गरिँदैन तर यो फिंगरप्रिन्ट मोडेल तपाईंको फोनमा सुरक्षित तरिकाले भण्डारण गरिन्छ र कहिल्यै पनि यो फोनबाहेक अन्यत्र पठाइँदैन। यी सबै कारबाही तपाईंको फोनमा सुरक्षित तरिकाले गरिन्छ।</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_4">तपाईं सेटिङमा गई जुनसुकै बेला आफ्नो फिंगरप्रिन्ट मोडेल मेटाउन वा फिंगरप्रिन्ट अनलक अफ गर्न सक्नुहुन्छ। तपाईंले फिंगरप्रिन्ट मोडेलहरू नमेटाउन्जेल ती मोडेल फोनमा नै भण्डारण गरिन्छन्।</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_consent_2">फिंगरप्रिन्ट अनलकले तपाईंका बच्चाको पहिचान पुष्टि गर्ने प्रयोजनका लागि उनको फिंगरप्रिन्टको अद्वितीय मोडेल बनाउँछ। सेटअप गर्ने क्रममा यो फिंगरप्रिन्ट मोडेल बनाउन तपाईंका बच्चाले विभिन्न कोणबाट आफ्नो फिंगरप्रिन्टका फोटोहरू खिच्नु पर्ने हुन्छ।</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_consent_3">तपाईंका बच्चाले फिंगरप्रिन्ट अनलक प्रयोग गर्दा उहाँको फिंगरप्रिन्ट मोडेल अपडेट गर्न ती फोटोहरू प्रयोग गरिन्छन्। तपाईंका बच्चाको फिंगरप्रिन्ट मोडेल बनाउन प्रयोग गरिने फोटोहरू कहिल्यै पनि भण्डारण गरिँदैन तर यो फिंगरप्रिन्ट मोडेल यो फोनमा सुरक्षित तरिकाले भण्डारण गरिन्छ र कहिल्यै पनि यो फोनबाहेक अन्यत्र पठाइँदैन। यी सबै कारबाही यो फोनमा सुरक्षित तरिकाले गरिन्छ।</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_consent_4">तपाईं र तपाईंका बच्चा सेटिङमा गई जुनसुकै बेला उनको फिंगरप्रिन्ट मोडेल मेटाउन वा फिंगरप्रिन्ट अनलक अफ गर्न सक्नुहुन्छ। फिंगरप्रिन्ट मोडेल नमेटाइन्जेल ती मोडेल फोनमा भण्डारण गरिन्छन्।</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_message_learn_more">"&lt;a href='http://g.co/pixel/fingerprintunlock'&gt;g.co/pixel/fingerprintunlock&lt;/a&gt; मा गई थप जान्नुहोस्।"</string>
    <string name="security_settings_sfps_enroll_find_sensor_message">फिंगरप्रिन्ट सेन्सर पावर बटनमा हुन्छ। यो फोनको छेउमा रहेको छोटो बटन हो।</string>
    <string name="security_settings_sfps_enroll_finger_center_title_immobile_overlay">हरेक पटक औँला थोरै सार्नुहोस्</string>
    <string name="security_settings_sfps_enroll_fingertip_title_immobile_overlay">फिंगरप्रिन्टका अन्य क्षेत्र क्याप्चर गर्न औँला सारिरहनुहोस्</string>
    <string name="security_settings_sfps_enroll_left_edge_title_immobile_overlay">अर्को कोणबाट सेन्सरमा छुनुहोस्</string>
    <string name="security_settings_sfps_enroll_right_edge_title_immobile_overlay">फिंगरप्रिन्टका अन्य क्षेत्र क्याप्चर गर्न औँला सार्नुहोस्</string>
    <string name="security_settings_work_fingerprint_preference_title">वर्क प्रोफाइलका लागि फिंगरप्रिन्ट अनलक</string>
    <string name="setup_fingerprint_enroll_immobile_help_continue">जारी राख्नुहोस्</string>
    <string name="setup_fingerprint_enroll_immobile_help_subtitle">यसले अझ राम्रोसँग अनलक गर्नका निम्ति तपाईंको फिंगरप्रिन्टको अझ धेरै भाग क्याप्चर गर्न सघाउँछ</string>
    <string name="setup_fingerprint_enroll_immobile_help_title">आफ्नो औँला सार्नुहोस्</string>
    <string name="suggested_fingerprint_lock_settings_title">फिंगरप्रिन्ट अनलक प्रयोग गर्नुहोस्</string>
</resources>
