<?xml version="1.0" encoding="utf-8"?>
<resources>
    <string name="fingerprint_unlock_set_unlock_password">पासवर्ड • फिंगरप्रिन्ट</string>
    <string name="fingerprint_unlock_set_unlock_pattern">प्याटर्न • फिंगरप्रिन्ट</string>
    <string name="fingerprint_unlock_set_unlock_pin">PIN • फिंगरप्रिन्ट</string>
    <string name="fingerprint_unlock_skip_fingerprint">फिंगरप्रिन्ट अनलक सेटअप नगरिकनै जारी राख्नुहोस्</string>
    <string name="fingerprint_unlock_title">तपाईंले फिंगरप्रिन्ट अनलक सेट गरेपछि तपाईं आफ्नो फिंगरप्रिन्ट प्रयोग गरी आफ्नो फोन अनलक गर्न सक्नुहुन्छ। तपाईंको डिभाइसको सुरक्षाका खातिर ब्याकअपका रूपमा स्क्रिन लक पनि सेटअप गर्नु पर्ने हुन्छ।</string>
    <string name="security_settings_fingerprint_bad_calibration">मर्मत केन्द्रमा जानुहोस् वा g.co/pixel/fingerprintunlock हेर्नुहोस्।</string>
    <string name="security_settings_fingerprint_enroll_consent_introduction_title">फिंगरप्रिन्ट अनलक प्रयोग गर्न दिनुहोस्</string>
    <string name="security_settings_fingerprint_enroll_finish_message">तपाईं आफ्नो फोन अनलक गर्न वा एपहरूमा आफ्नो पहिचान पुष्टि गर्न जति धेरै फिंगरप्रिन्ट अनलक प्रयोग गर्नुहुन्छ त्यति नै त्यसको गुणस्तर सुधार हुँदै जान्छ</string>
    <string name="security_settings_fingerprint_enroll_introduction_title">फिंगरप्रिन्ट अनलक सेटअप गर्नुहोस्</string>
    <string name="security_settings_fingerprint_preference_title">फिंगरप्रिन्ट अनलक</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_2">फिंगरप्रिन्ट अनलकले तपाईंको पहिचान पुष्टि गर्ने प्रयोजनका लागि तपाईंको फिंगरप्रिन्टको अद्वितीय मोडेल बनाउँछ। सेटअप गर्ने क्रममा यो फिंगरप्रिन्ट मोडेल बनाउन तपाईंले विभिन्न कोणबाट आफ्नो फिंगरप्रिन्टका फोटोहरू खिच्नु पर्ने हुन्छ।</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_3">तपाईंले फिंगरप्रिन्ट अनलक प्रयोग गर्दा तपाईंको फिंगरप्रिन्ट मोडेल अपडेट गर्न ती फोटोहरू प्रयोग गरिन्छन्। तपाईंको फिंगरप्रिन्टका फोटो र मोडेल तपाईंको फोनमा सुरक्षित तरिकाले भण्डारण गरिन्छ र कहिल्यै पनि यो फोनबाहेक अन्यत्र पठाइँदैन। यी सबै कारबाही तपाईंको फोनमा सुरक्षित तरिकाले गरिन्छ।</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_4">तपाईं जुनसुकै बेला सेटिङमा गई आफ्नो फिंगरप्रिन्टका फोटो र मोडेल मेटाउन वा फिंगरप्रिन्ट अनलक अफ गर्न सक्नुहुन्छ। तपाईंले फिंगरप्रिन्टका फोटो र मोडेल नमेटाउन्जेल ती फोटो र मोडेल यो फोनमा नै भण्डारण गरिन्छन्।</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_consent_2">फिंगरप्रिन्ट अनलकले तपाईंका बच्चाको पहिचान पुष्टि गर्ने प्रयोजनका लागि उनको फिंगरप्रिन्टको अद्वितीय मोडेल बनाउँछ। सेटअप गर्ने क्रममा यो फिंगरप्रिन्ट मोडेल बनाउन तपाईंका बच्चाले विभिन्न कोणबाट आफ्नो फिंगरप्रिन्टका फोटोहरू खिच्नु पर्ने हुन्छ।</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_consent_3">तपाईंका बच्चाले फिंगरप्रिन्ट अनलक प्रयोग गर्दा उनको फिंगरप्रिन्ट मोडेल अपडेट गर्न ती फोटोहरू प्रयोग गरिन्छन्। तपाईंका बच्चाको फिंगरप्रिन्टका फोटो र मोडेल यो फोनमा सुरक्षित तरिकाले भण्डारण गरिन्छ र कहिल्यै पनि यो फोनबाहेक अन्यत्र पठाइँदैन। यी सबै कारबाही यो फोनमा सुरक्षित तरिकाले गरिन्छ।</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_consent_4">तपाईं र तपाईंका बच्चा सेटिङमा गई जुनसुकै बेला उनको फिंगरप्रिन्टका फोटो र मोडेल मेटाउन वा फिंगरप्रिन्ट अनलक अफ गर्न सक्नुहुन्छ। तपाईंले फिंगरप्रिन्टका फोटो र मोडेलहरू नमेटाउन्जेल ती मोडेल र फोटो फोनमा नै भण्डारण गरिन्छन्।</string>
    <string name="security_settings_work_fingerprint_preference_title">वर्क प्रोफाइलका लागि फिंगरप्रिन्ट अनलक</string>
    <string name="suggested_fingerprint_lock_settings_title">फिंगरप्रिन्ट अनलक प्रयोग गर्नुहोस्</string>
    <string name="unlock_disable_frp_warning_content_password_face_fingerprint">"तपाईंको फोन हराएको वा चोरी भएको खण्डमा पासवर्डले उक्त फोन सुरक्षित राख्छ।

तपाईंले यो पासवर्ड हटाउनुभयो भने तपाईंको डिभाइसमा भण्डारण गरिएका फिंगरप्रिन्टका फोटो र मोडेल पनि मेटिने छन्। साथै, तपाईंको फेस मोडेल पनि सुरक्षित रूपले सदाको लागि मेटिने छ। तपाईं एपहरूमा आफ्नो पहिचान पुष्टि गर्नका निम्ति आफ्नो अनुहार वा फिंगरप्रिन्ट प्रयोग गर्न सक्नु हुने छैन।"</string>
    <string name="unlock_disable_frp_warning_content_password_fingerprint">"तपाईंको फोन हराएको वा चोरी भएको खण्डमा पासवर्डले उक्त फोन सुरक्षित राख्छ।

तपाईंले यो पासवर्ड हटाउनुभयो भने तपाईंको डिभाइसमा भण्डारण गरिएका फिंगरप्रिन्टका फोटो र मोडेल पनि मेटिने छन्। तपाईं एपहरूमा आफ्नो पहिचान पुष्टि गर्नका निम्ति आफ्नो फिंगरप्रिन्ट प्रयोग गर्न सक्नु हुने छैन।"</string>
    <string name="unlock_disable_frp_warning_content_pattern_face_fingerprint">"तपाईंको फोन हराएको वा चोरी भएको खण्डमा प्याटर्नले उक्त फोन सुरक्षित राख्छ।

तपाईंले यो प्याटर्न हटाउनुभयो भने तपाईंको डिभाइसमा भण्डारण गरिएका फिंगरप्रिन्टका फोटो र मोडेल पनि मेटिने छन्। साथै, तपाईंको फेस मोडेल पनि सुरक्षित रूपले सदाको लागि मेटिने छ। तपाईं एपहरूमा आफ्नो पहिचान पुष्टि गर्नका निम्ति आफ्नो अनुहार वा फिंगरप्रिन्ट प्रयोग गर्न सक्नु हुने छैन।"</string>
    <string name="unlock_disable_frp_warning_content_pattern_fingerprint">"तपाईंको फोन हराएको वा चोरी भएको खण्डमा प्याटर्नले उक्त फोन सुरक्षित राख्छ।

तपाईंले यो प्याटर्न हटाउनुभयो भने तपाईंको डिभाइसमा भण्डारण गरिएका फिंगरप्रिन्टका फोटो र मोडेल पनि मेटिने छन्। तपाईं एपहरूमा आफ्नो पहिचान पुष्टि गर्नका निम्ति आफ्नो फिंगरप्रिन्ट प्रयोग गर्न सक्नु हुने छैन।"</string>
    <string name="unlock_disable_frp_warning_content_pin_face_fingerprint">"तपाईंको फोन हराएको वा चोरी भएको खण्डमा PIN ले उक्त फोन सुरक्षित राख्छ।

तपाईंले यो PIN हटाउनुभयो भने तपाईंको डिभाइसमा भण्डारण गरिएका फिंगरप्रिन्टका फोटो र मोडेल पनि मेटिने छन्। साथै, तपाईंको फेस मोडेल पनि सुरक्षित रूपले सदाको लागि मेटिने छ। तपाईं एपहरूमा आफ्नो पहिचान पुष्टि गर्नका निम्ति आफ्नो अनुहार वा फिंगरप्रिन्ट प्रयोग गर्न सक्नु हुने छैन।"</string>
    <string name="unlock_disable_frp_warning_content_pin_fingerprint">"तपाईंको फोन हराएको वा चोरी भएको खण्डमा PIN ले उक्त फोन सुरक्षित राख्छ।

तपाईंले यो PIN हटाउनुभयो भने तपाईंको डिभाइसमा भण्डारण गरिएका फिंगरप्रिन्टका फोटो र मोडेल पनि मेटिने छन्। तपाईं एपहरूमा आफ्नो पहिचान पुष्टि गर्नका निम्ति आफ्नो फिंगरप्रिन्ट प्रयोग गर्न सक्नु हुने छैन।"</string>
    <string name="unlock_disable_frp_warning_content_unknown_face_fingerprint">"डिभाइसका सुरक्षासम्बन्धी सुविधाहरूले स्क्रिन लक अन गरेपछि मात्र काम गर्ने छन्।

तपाईंले यो स्क्रिन लक हटाउनुभयो भने तपाईंको डिभाइसमा भण्डारण गरिएका फिंगरप्रिन्टका फोटो र मोडेल पनि मेटिने छन्। साथै, तपाईंको फेस मोडेल पनि सुरक्षित रूपले सदाको लागि मेटिने छ। तपाईं एपहरूमा आफ्नो पहिचान पुष्टि गर्नका निम्ति आफ्नो अनुहार वा फिंगरप्रिन्ट प्रयोग गर्न सक्नु हुने छैन।"</string>
    <string name="unlock_disable_frp_warning_content_unknown_fingerprint">"डिभाइसका सुरक्षासम्बन्धी सुविधाहरूले स्क्रिन लक अन गरेपछि मात्र काम गर्ने छन्।

तपाईंले यो स्क्रिन लक हटाउनुभयो भने तपाईंको डिभाइसमा भण्डारण गरिएको फिंगरप्रिन्टका फोटो र मोडेल पनि मेटिने छन्। तपाईं एपहरूमा आफ्नो पहिचान पुष्टि गर्नका निम्ति आफ्नो फिंगरप्रिन्ट प्रयोग गर्न सक्नु हुने छैन।"</string>
</resources>
