<?xml version="1.0" encoding="utf-8"?>
<resources>
    <string name="fingerprint_acquired_imager_dirty_udfps">सेन्सर वरपरको स्क्रिनको भाग सफा गर्नुहोस्</string>
    <string name="fingerprint_udfps_pre_enroll_runner_dialog_message">स्क्रिनमा भएका सबै धर्का, दाग वा लेग्रा हटाउन आफ्नो स्क्रिन पुछ्नुहोस्। यसले फिंगरप्रिन्टको स्पष्ट फोटो लिन मद्दत गर्छ।</string>
    <string name="fingerprint_udfps_pre_enroll_runner_dialog_title">जारी राख्नुअघि आफ्नो स्क्रिन सफा गर्नुहोस्</string>
    <string name="security_settings_fingerprint_v2_enroll_introduction_footer_message_6">"तपाईंसँग स्क्रिन प्रोटेक्टर छ भने उत्कृष्ट पर्फर्मेन्सका लागि आफ्नो फिंगरप्रिन्ट सेटअप गर्नुअघि नै स्क्रिन प्रोटेक्टर लगाउनुहोस्।

उत्कृष्ट परिणाम प्राप्त गर्न \"Google का लागि बनाइएको\" प्रमाणपत्र प्राप्त स्क्रिन प्रोटेक्टर प्रयोग गर्नुहोस्। तपाईंले अन्य स्क्रिन प्रोटेक्टरहरू हाल्नुभयो भने तपाईंको फिंगरप्रिन्टले काम नगर्न सक्छ।"</string>
    <string name="security_settings_udfps_enroll_fingertip_title">आफ्नो औँला ढल्काउनुहोस् र औँलाको टुप्पोले छुनुहोस्</string>
    <string name="security_settings_udfps_enroll_left_edge_title">औँला घुमाएर बायाँ छेउले छुनुहोस्</string>
    <string name="security_settings_udfps_enroll_right_edge_title">औँला फेरि घुमाएर दायाँ छेउले छुनुहोस्</string>
</resources>
